हाम्रो मिशन

परिचय

परिचयः स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को दफा ११ को उपदफा २ को को खण्ड ज मा उल्लेख भएका २३ वटा कामहरु बाहेकका बाँकी अत्यावश्यक शैक्षिक कामहरुलाई निरन्तरता दिई कार्य सम्पादन गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ स्थापना गर्ने र सृजना हुने दरबन्दीमा मौजुदा जनशक्तिबाट नै पदपूर्ति गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।१२।२७ को निर्णयानुसार शिक्षा विकास तथा समन्वय इकाइको अन्तरिम संगठना स्विकृत भएकोमा पुनः नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८३।०३।३२ को निर्णयानुसार संगठन संरचना स्विकृत भई संघीय सरकारको जिल्ला स्तरीय संरचना जसले संघीय,प्रादेशिक र स्थानीय तह बीच समन्वय गर्ने काम गर्दछ ।